आंशिक
Romanized: aamshika, aanshika, aamshik, amshika
केही भागसित सम्बन्धित; थोरै भाग मात्र भएको। (उदा.- आंशिक रूपमा यो कुरा सत्य हो।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
केही भागसित सम्बन्धित; थोरै भाग मात्र भएको। (उदा.- आंशिक रूपमा यो कुरा सत्य हो।)।
२.
अंश वा भागसम्बन्धी; अंशविषयक।
३.
विश्वविद्यालय वा अन्य कुनै तहको परीक्षाका निर्धारित विषय वा पत्रहरूमध्ये केहीसँग मात्र सम्बन्धित (आंशिक परीक्षा, आंशिक प्रयोजनका निम्ति लेखिएको शोधपत्र इ.)।
उदाहरण वाक्य
- आंशिक रूपमा यो कुरा सत्य हो।