कैशिक
Romanized: kaishika, kaishik, kaisik, kaisika
रौं भएको वा केशयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रौं भएको वा केशयुक्त।
२.
रौंजस्तो मसिनु वा झिनो।