इन्द्रध्वजपातन
Romanized: indradhvajapaatana, indradhvajapaatan, indradhwajapaatana, indradhvajapatan
इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम।