इन्तुचिन्तु
Romanized: intuchintu, intucintu
होसहवास; सुद्धीबुद्धि; अत्तोपत्तो; खोजखबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [(द्वि.) चिन्ता]
१.
होसहवास; सुद्धीबुद्धि; अत्तोपत्तो; खोजखबर।
२.
के गरूँ कसो गरुँ भन्ने चिन्ता; किंकर्तव्यविमूढता।