इन्तिजाम
Romanized: intijaama, intijaam, intijam, intijama
पछि गर्नुपर्ने कामका लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध; इन्तजाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी इन्तिजाम]
1
पछि गर्नुपर्ने कामका लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध; इन्तजाम।