नतिजा
Romanized: natijaa, natij, natija
कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम; कुनै कामको निष्कर्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी नतीज]
१.
कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम; कुनै कामको निष्कर्ष।
२.
श्रम वा प्रयासको फल, रिजल्ट ।