नति

Romanized: nati

नम्र हुने क्रिया वा भाव; नम्रता; विनय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नम्र हुने क्रिया वा भाव; नम्रता; विनय।
२.
नमस्कार।

सम्बन्धित शब्दहरू