आनति
Romanized: aanati, anati
झुकाइ, निहुराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
झुकाइ, निहुराइ।
२.
नमस्कार गर्ने काम; प्रणाम।
३.
सत्कार; सम्मान।