विनति
Romanized: winati, binati, vinati
आदर-भाउसहितको प्रार्थना; निवेदन; बिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदर-भाउसहितको प्रार्थना; निवेदन; बिन्ती।
२.
आफूलाई परेको पिरमर्काबारेको उजुर ।
३.
आदरभाउ देखाउने काम; नम्रता।