विनत

Romanized: vinat, winata, winat, binata

टुप्पाबाट भुइँसम्म लत्रेको; नुहेको; झुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टुप्पाबाट भुइँसम्म लत्रेको; नुहेको; झुकेको।
२.
विनम्र; विनयी; विनीत।

सम्बन्धित शब्दहरू