विनतोदर
Romanized: vinatodar, winatodara, winatodar, binatodara
पेट सुकेको वा बसेको; कुप्रो परेको; कुप्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पेट सुकेको वा बसेको; कुप्रो परेको; कुप्रे।
२.
बिचमा खाल्डो परेको।