प्रनतोदर
Romanized: pranatodar, pranatodara
भुँडी ज्यादै झोल्लिएको; स्थूलोदर; भुँडीवाल; भुँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भुँडी ज्यादै झोल्लिएको; स्थूलोदर; भुँडीवाल; भुँडे।