उन्नतोदर

Romanized: unnatodar, unnatodara

वृत्तको बिच भाग उठेको खण्ड वा अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वृत्तको बिच भाग उठेको खण्ड वा अंश।
२.
(विशेषण) पेट बढेको वा फुलेको।

सम्बन्धित शब्दहरू