उन्नत
Romanized: unnat, unnata
मास्तिर उठेको; अग्लो; उँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मास्तिर उठेको; अग्लो; उँचो।
२.
उत्तम; श्रेष्ठ।
३.
उन्नति भएको; समृद्ध।