बद्धोदर
Romanized: baddhodar, baddhodara
गोटा पर्ने रोग; कब्जियतको रोग; दिसा खलास नहुने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोटा पर्ने रोग; कब्जियतको रोग; दिसा खलास नहुने रोग।