कृशोदर
Romanized: krishodara, krishodar, krisodara, krisodar
सानो वा स्याप्प परेको पेट भएको; पातलो कमर भएको; कृशाङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कृश+उदर]
1
सानो वा स्याप्प परेको पेट भएको; पातलो कमर भएको; कृशाङ्ग।