कृशोदरी
Romanized: krishodari, krisodari, krishodaree, krshodari
पातलो र झिनो कमर भएकी; बारुले कमर भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पातलो र झिनो कमर भएकी; बारुले कमर भएकी (स्त्री)।