दामोदर

Romanized: daamodara, daamodar, damodar, damodara

यशोदाले एकचोटि कम्मरमा दाम्लाले बाँधिदिएकाले यो नाम रहेको भनी प्रसिद्ध कृष्णको एक नाम; कृष्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यशोदाले एकचोटि कम्मरमा दाम्लाले बाँधिदिएकाले यो नाम रहेको भनी प्रसिद्ध कृष्णको एक नाम; कृष्ण।
२.
विष्णु; नारायण।

सम्बन्धित शब्दहरू