दाम
Romanized: daama, daam, dam, dama
रुपियाँपैसा; मुद्रा; द्रव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रम]
१.
रुपियाँपैसा; मुद्रा; द्रव्य।
२.
मूल्य; मोलतोल।
३.
एक पैसाको चार भागको एक भाग (भूमि आदिमा)।