उद्दाम

Romanized: uddaama, uddaam, uddam, uddama

कुनै बन्धनमा नपरेको; बन्धनरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै बन्धनमा नपरेको; बन्धनरहित।
२.
कडा; प्रचण्ड; उग्र।
३.
भयङ्कर; डरलाग्दो।

सम्बन्धित शब्दहरू