उद्दण्ड

Romanized: uddand, uddanda

दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक।
२.
दण्डको भय नभएको; सजायको डर नभएको।
३.
निडर; निर्भय।
४.
कडा स्वभावको; प्रचण्ड; जन्ड।

सम्बन्धित शब्दहरू