नौदण्ड
Romanized: naudand, naudanda
डुङ्गा चलाउन उपयोग गरिने दाबिले साधन; डाँडी; बहना; नौकाखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
डुङ्गा चलाउन उपयोग गरिने दाबिले साधन; डाँडी; बहना; नौकाखण्ड।