मनोदण्ड

Romanized: manodand, manodanda

चित्तको अस्थिरतालाई रोक्ने र एकाग्र रहन सक्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चित्तको अस्थिरतालाई रोक्ने र एकाग्र रहन सक्ने स्थिति।
२.
मनोनिग्रह।
३.
मानसिक दण्ड।

सम्बन्धित शब्दहरू