त्रिदण्ड
Romanized: tridand, tridanda
सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्न्यासीहरूले लिने बाँसका तीन कप्टेरा मिलाई बनाइएको दण्ड।
२.
मन, वचन र कर्मको संयम।