प्राणदण्ड

Romanized: praanadanda, praanadand, pranadand, pranadanda

ठुलठुला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिने ज्यानको सजाय; मृत्युदण्ड; ज्यानसजाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला फौजदारी अपराधी एवं राजद्रोही, देशद्रोही अपराधीहरूलाई दिने ज्यानको सजाय; मृत्युदण्ड; ज्यानसजाय।

सम्बन्धित शब्दहरू