वाणदण्ड
Romanized: vaanadanda, vaanadand, waanadanda, vanadand
वास्तुकला वा मूर्तिकलामा प्रयोग हुने पाँच अम्मलबराबरको नाप; तल वा रुद्रानन वा इन्द्रिय वा भूतबराबरको नाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वास्तुकला वा मूर्तिकलामा प्रयोग हुने पाँच अम्मलबराबरको नाप; तल वा रुद्रानन वा इन्द्रिय वा भूतबराबरको नाप।