मेरुदण्ड

Romanized: merudand, merudanda

गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड; पृष्ठवंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गर्धनदेखि गुदद्वारसम्म गएको पिठिउँका बिचको ठाडो हाड; पृष्ठवंश।
२.
भूगोलका अनुसार पृथ्वीको दक्षिणी ध्रुवदेखि उत्तरी ध्रुवसम्म गएको सोझो कल्पित रेखा।

सम्बन्धित शब्दहरू