मेरुदण्डीय
Romanized: merudandiy, merudandeeya, merudandeey, merudandiiy
मेरुदण्डसम्बन्धी; मेरुदण्डको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मेरुदण्डसम्बन्धी; मेरुदण्डको।