धर्मदण्डी

Romanized: dharmadandee, dharmadandii, dharmadandi

ना. डाँडीजस्ता काठलाई काँधमा राखेर साना बियाजस्ता लट्ठीले हानेर बौद्ध संस्कृतिसम्बन्धी धार्मिक कार्यहरूमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. डाँडीजस्ता काठलाई काँधमा राखेर साना बियाजस्ता लट्ठीले हानेर बौद्ध संस्कृतिसम्बन्धी धार्मिक कार्यहरूमा बजाइने एक खालको बाजा।

सम्बन्धित शब्दहरू