चर्मदण्ड
Romanized: charmadanda, charmadand, carmadand, carmadanda
छालाको लट्ठीजस्तो साधन; कोर्रा; कशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छालाको लट्ठीजस्तो साधन; कोर्रा; कशा।