यमदण्ड

Romanized: yamadand, yamadanda

यमराजले लिने दण्ड; कालदण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यमराजले लिने दण्ड; कालदण्ड।
२.
असह्य प्रहार।
३.
मानिसका निधारमा रहने दुई प्रकारका रेखामध्ये एक।

सम्बन्धित शब्दहरू