मापदण्ड

Romanized: maapadanda, maapadand, mapadand, mapadanda

नाप्नका लागि प्रयोग गरिने साधन; सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाप्नका लागि प्रयोग गरिने साधन;
२.
कुनै एउटा वस्तुको आकार, गुण आदिको लेखाजोखा गर्न प्रयोग गरिने अर्को वस्तु वा आधार।

सम्बन्धित शब्दहरू