चापदण्ड
Romanized: chaapadanda, chaapadand, chapadanda, chapadand
कुनै गरुङ्गो चिजलाई कुनै ठाउँबाट सार्ने, उठाउने, ठेल्ने डन्डा; गल; नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै गरुङ्गो चिजलाई कुनै ठाउँबाट सार्ने, उठाउने, ठेल्ने डन्डा; गल; नोल।