शिक्षादण्ड

Romanized: shikshaadanda, shikshaadand, shikshadanda, shiksaadanda

कुव्यसन, कुकृत्य, कुकर्म आदिमा लागेकालाई सुधारका लागि दिइने शिक्षात्मक दण्ड; अर्तीरूपी दण्ड; दण्डरूपी अर्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुव्यसन, कुकृत्य, कुकर्म आदिमा लागेकालाई सुधारका लागि दिइने शिक्षात्मक दण्ड; अर्तीरूपी दण्ड; दण्डरूपी अर्ती।

सम्बन्धित शब्दहरू