शिक्षाचार्य
Romanized: shikshaachaarya, shikshaachaary, shikshaacharya, shikshachaarya
शिक्षाको विज्ञ; शिक्षाशास्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिक्षाको विज्ञ; शिक्षाशास्त्री।
२.
शिक्षाशास्त्रमा आचार्यको उपाधि।