शिक्षाशास्त्र
Romanized: shikshaashaastra, shikshaashaastr, shikshaashastra, shikshashaastra
शिक्षणविधिका बारेमा सिकाउने वा प्रशिक्षण दिने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिक्षणविधिका बारेमा सिकाउने वा प्रशिक्षण दिने शास्त्र।
२.
शिक्षासम्बन्धी दर्शन, ज्ञान, अनुभव र गतिविधिका सम्बन्धमा भएका चिन्तन तथा तत्सम्बन्धी अध्ययनको शास्त्र।