शिक्षाशास्त्री

Romanized: shikshaashaastri, shikshaashastri, shikshashaastri, shiksaashaastri

शिक्षा विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिलाई दिइने उपाधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिक्षा विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिलाई दिइने उपाधि।
२.
शिक्षाको ज्ञाता; शिक्षाशास्त्रको विज्ञ; शिक्षाविद्।

सम्बन्धित शब्दहरू