शिक्षा योजना
Romanized: shikshaa yojanaa, shiksha yojanaa, shikshaa yojana, shiksaa yojanaa
नेपालमा राष्ट्रिय शिक्षा योजनाअन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा जोड दिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालमा राष्ट्रिय शिक्षा योजनाअन्तर्गत सक्षम जनशक्ति तयार पार्ने तथा व्यवसायमूलक पद्धतिमा जोड दिने उद्देश्यले चलाइएको शैक्षिक योजना।
२.
शिक्षाका आवश्यक साधन जुटाउने तथा समुचित उपाय, व्यवस्था आदि गर्ने पूर्वनिश्चित रूपरेखासहितको योजना।