वाक्ययोजना
Romanized: vaakyayojanaa, vaakyayojana, vakyayojanaa, waakyayojanaa
वाक्यको उपयुक्त संयोजन; वाक्यनिर्माण; वाक्यगठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वाक्यको उपयुक्त संयोजन; वाक्यनिर्माण; वाक्यगठन।