भ्रष्टयोजना
Romanized: bhrashtayojanaa, bhrashtayojana, bhrastayojanaa, bhrashtayojan
गडबडिएको योजना; लथालिङ्गे योजना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गडबडिएको योजना; लथालिङ्गे योजना।
२.
भ्रष्टहरूको तानाबाना वा जाल।