परियोजना

Romanized: pariyojanaa, pariyojan, pariyojana

कुनै पनि विषयवस्तुको सम्पूर्णतालाई ध्यानमा राखी सोसम्बन्धी कार्य सम्पन्न गर्नका निम्ति बनाइएको योजना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पनि विषयवस्तुको सम्पूर्णतालाई ध्यानमा राखी सोसम्बन्धी कार्य सम्पन्न गर्नका निम्ति बनाइएको योजना (प्रोजेक्ट)।
२.
मनमा सोचेर अगाडि आउने स्थितिको अनुमान लगाएर गरिएको योजना वा परिकल्पना।

सम्बन्धित शब्दहरू