पदयोजना

Romanized: padayojanaa, padayojan, padayojana

कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै लेख वा कवितामा विषयअनुसार भाववाही गुण भएका शब्दहरू राख्ने काम।
२.
गद्य-रचनामा व्याकरणका नियमअनुसार पदहरूको संयोजन गर्ने काम; पदन्यास।

सम्बन्धित शब्दहरू