गुरुयोजना
Romanized: guruyojanaa, guruyojan, guruyojana
ना. [सं.] कुनै निर्माणकार्य वा उद्योग आदिको सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै निर्माणकार्य वा उद्योग आदिको सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रम।