गुरुजल

Romanized: gurujal, gurujala

लवणांशको आधिक्यले गर्दा गरिष्ठ भएको समुद्रको पानी; आणविक गुणयुक्त पानी (हेभी वाटर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लवणांशको आधिक्यले गर्दा गरिष्ठ भएको समुद्रको पानी; आणविक गुणयुक्त पानी (हेभी वाटर)।

सम्बन्धित शब्दहरू