गुरुज्यू

Romanized: gurujyoo, gurujyuu, gurujyu

गुरुको आदरका निमित्त प्रयोग गरिने शब्द; आचार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गुरु+ज्यू]

१.
गुरुको आदरका निमित्त प्रयोग गरिने शब्द; आचार्य।
२.
राजपरिवारले मानेका वा राजपरिवारलाई मन्त्रदान दिने गुरु।

सम्बन्धित शब्दहरू