दिज्यू
Romanized: dijyoo, dijyuu, dijyu
दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दिदी+ज्यू]
1
दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप।