ज्यू

Romanized: jyoo, jyuu, jyu

ज्यू (jyoo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ज्यू(१)

(प्रत्य. [संस्कृत जीव])
१..
कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द; जी (रामज्यू, श्यामज्यू इ.)।
२..
(नाम) ढोग्ने काम; ढोग; जिउ।
३..
कसैका कुरामा सही थाप्दा र सहमति जनाउँदा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द।

ज्यू(२)

(नाम)
1.
हे. जिउ।

सम्बन्धित शब्दहरू