आज्यू
Romanized: aajyu, aajyoo, ajyoo, ajyuu
विशेष गरी ठकुरी समुदायमा दिदीलाई बुझाउने प्रचलित शब्द; दिदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष गरी ठकुरी समुदायमा दिदीलाई बुझाउने प्रचलित शब्द; दिदी।