बराज्यू
Romanized: baraajyu, baraajyoo, barajyoo, barajyuu
आफ्ना चार पुस्तामाथिका पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बडा+ज्यू]
१.
आफ्ना चार पुस्तामाथिका पुर्खा।
२.
बाजेका पिता; बाबुका बाजे; प्रपितामह।