कर्फ्यू

Romanized: karfyu, karphyoo, karfyoo, karfyuu

सामूहिक रूपमा हिँड्न, जुलुस, नारा लगाउन र सभाबैठक आदि गर्न सरकारका तर्फबाट गरिने निषेधाज्ञा; जहाँ पुगिएको छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी कर्फ्यू]

1
सामूहिक रूपमा हिँड्न, जुलुस, नारा लगाउन र सभाबैठक आदि गर्न सरकारका तर्फबाट गरिने निषेधाज्ञा; जहाँ पुगिएको छ त्यहीँ टक्क रोकिई हिँड्न नपाइने स्थिति।

सम्बन्धित शब्दहरू